Logo

सोमवार, कार्तिक १० गते २०८३

images
फर्जीमा फन्दा

बिमा प्राधिकरणका अध्यक्ष निलम्बनमा, न्यायिक समिति गठन

बिमा प्राधिकरणका अध्यक्ष निलम्बनमा, न्यायिक समिति गठन

उनको निलम्बनमा कार्यानुभव र फर्जी कागजात देखाइएको छ ।

सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्षलाई निलम्बन गरेको छ । विमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले निलम्बन गरेको हो । उनको निलम्बनमा कार्यानुभव र फर्जी कागजात देखाइएको छ । निलम्बित ओझामाथि  छानबिन गर्न न्यायिक समिति बनाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । 


    पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ जसमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन् ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend