Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

काठमाडौंमा  ‘सगरमाथा संवाद’: १७५ विदेशी पाहुना सहभागी

काठमाडौंमा  ‘सगरमाथा संवाद’: १७५ विदेशी पाहुना सहभागी

शुक्रवार, जेठ ३ २०८२
शुक्रवार, जेठ ३ २०८२
  • काठमाडौं । 

    जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे छलफल गर्न सगरमाथा संवाद सुरु भएको छ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउँदै त्यसका समाधानहरु के हुन सक्छन् भन्ने बारे छलफल हुने छ ।  काठमाडौंमा सुरु भएको यो छलफलमा विश्वभरबाट १७५ विदेशी पाहुनाहरु समेत सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको उद्घाटन गर्दै यो सत्र सुरु भएको हो । छलफल जेठ ४ गतेसम्म चल्ने छ ।  समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend