Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

बजेटबारे अर्थमन्त्री पौडेलद्धारा कांग्रेससँग परामर्श

बजेटबारे अर्थमन्त्री पौडेलद्धारा कांग्रेससँग परामर्श

सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौँ । आगामी बजेट बारे अर्थमन्त्री विष्णु पौडेलले छलफल गरेका छन् ।  उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका हुन् । अर्थमन्त्री पौडेलले आगामी बजेटबारे देउवा निवास पुगेर छलफल गरेका हुन् । 

    भेटमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend