Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

सुनमा नयाँ रेकर्डः पुग्यो तोलाकै १ लाख ९७ हजार ९ सय 

सुनमा नयाँ रेकर्डः पुग्यो तोलाकै १ लाख ९७ हजार ९ सय 

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौं । सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको छ । यो सँगै तोलाको मुल्य बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ ।
    अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । सुनको आजको मुल्य हालसम्मकै उच्च हो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकोले नेपालमा पनि भारी मात्रामा मुल्य बढेको हो । 

    सुन सँगै चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend