Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

यस्तो देखियो नाइमा एक्स्पो २०२६ को पहिलो दिन (फोटो फिचर)

यस्तो देखियो नाइमा एक्स्पो २०२६ को पहिलो दिन (फोटो फिचर)

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • सफर केसी, काठमाडौं । 

    आजदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ को सुरुवात उत्साहजनक देखिएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी  ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् । एक्स्पो आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने छ । एक्स्पोमा ४४ ओटा नयाँ गाडी लन्च हुने आयोजकले बताएको छ ।

    WhatsApp Image 2026-08-11 at 13.45.49 (1).jpeg

    WhatsApp Image 2026-08-11 at 13.45.50 (3).jpeg

    WhatsApp Image 2026-08-11 at 13.45.50 (4).jpeg

    WhatsApp Image 2026-08-11 at 14.46.54 (1).jpeg

    WhatsApp Image 2026-08-11 at 14.46.57.jpeg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend