Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

माओवादी आधार इलाकामा कांग्रेसको कब्जा 

माओवादी आधार इलाकामा कांग्रेसको कब्जा 

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  •  

    काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपचुनावअन्तर्गत रुकुम पश्चिको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ।

    कांग्रेसका मोतीराम खत्री ५९० मत ल्याएर विजयी भएको निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत ल्याए।

    अघिल्लोपटक यो वडा माओवादी केन्द्रले जितेको थियो।

    यहाँ १ हजार १४६ मत खसेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend