Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

धितोपत्र बोर्डले पायो नेतृत्व, अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

धितोपत्र बोर्डले पायो नेतृत्व, अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठलाई अध्यक्षमा बनाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

    यसअघि उनी विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य थिए । गत २० पुसदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो ।

    बोर्ड अध्यक्षमा सिफारिस समितिले आइतबार सन्तोषनारायणसँगै मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend