Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

क्यानडाबाट फर्केका जोडी काठमाडौंमा मृत फेला 

क्यानडाबाट फर्केका जोडी काठमाडौंमा मृत फेला 

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं । सिनामंगलमा आइतबार बिहान एक दम्पती मृत फेला परेका छन् । उनीहरु होटलमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् । सिनामंगलस्थित एक होटलमा उनीहरु हिजो क्यानडाबाट आएर बसेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरु सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी २९ वर्षीया शर्मिलाकुमारी माझी रहेको प्रहरीको भनाई छ । होटलमा उनीहरुको साथमा पासपोर्ट पनि फेला परेको छ ।  मृतकहरु श्रीमान श्रीमती हुन् । थप अनुसन्धान जारी छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend