Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज सेयर कारोबार नहुने 

आज सेयर कारोबार नहुने 

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । सरकारले सार्वजनिक विदा दिएका कारण सेयर बजार पनि बन्द हुने भएको हो । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले  बिदा दिएकाले आज धितोपत्रको कारोबार नहुने भएको हो । 
     मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख ढुंगानाको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो् । सरकारले निर्णयका कारण धितोपत्र कारोबार पनि स्थगन हुने भन्दै  नेपाल स्टक एक्सचेन्जले सूचना जारी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend