Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिन सरकारको निर्णय

५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिन सरकारको निर्णय

बिहिवार, फाल्गुण ६ २०७७
बिहिवार, फाल्गुण ६ २०७७
  • ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले कैदीबन्दीहरुलाई सजाय मिनाहा र आममाफी दिने निर्णय गरेको छ । 

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो ।

    मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय उक्त बैठकले गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend