Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

पूर्वमन्त्रीअधिकारी पक्राउ

पूर्वमन्त्रीअधिकारी पक्राउ

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो । 
    पक्राउ गर्न गएका प्रहरीलाई अधिकारीले कानुनलाई आफूले सहयोग गर्ने बताएका थिए । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो । अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend