Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाका कारण रद्द

नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाका कारण रद्द

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । वर्षाका कारण नेपाल र स्कटल्याण्डबीचको खेल रद्ध  भएको छ । खेल रद्ध भएसँगै दुवै टोलीले समान अंक एक एक बाँडेका छन् ।

    आईसीसी विश्वकप लिग २ मा नेपालले टस हारेर व्याटिंग गर्दै गर्दा वर्षाले खेल रोकिएको थियो । पहिले व्याटिंगमा रहेको नेपालले ६ ओभर खेल्दा २६ रन बनाएको थियो भने एक विकेट खसिसकेको अवस्था थियो ।

    अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा हुने खेल वर्षाका कारण प्रभावित हुने बारे त्यहाँको मौसम विभागले यस अघि नै पूर्व सूचना दिइसकेको थियो । नेपालले अव लिग २ मा २०२५ मे मा स्कटल्यान्डमा गएर खेल्नेछ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend