Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

कोशीमा खसेको बसबाट २० जनाको उद्धार 

कोशीमा खसेको बसबाट २० जनाको उद्धार 

बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौं । कोशी ब्यारेजबाट नदीमा खसेको बसका २० यात्रुलाई उद्धार गरिएको छ । उद्धार गरिएका यात्रुहरुलाई स्थानीय विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । बिहीबार सप्तरीबाट विराटनगर जाँदै गरेको बस कोशी नदीमा खसेको हो । को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको थियो। 

    बहीबार साँझ सप्तरी जाँदै गरेको बस करिब ६ बजेतिर  नदीमा खसेको थियो । थप विवरण आउन बाँकी छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend