Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

आज संविधान दिवस

आज संविधान दिवस

बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • काठमाडौं । आज देशभर संविधान दिवस मनाइदै छ । सरकारले आज संविधान दिवसमा सार्वजनिक विदा समेत दिएको छ । संविधानसभा बाट जारी भएको अहिलेको संविधान २०७२ लाई असोज ३ गते दिवसका रुपमा मनाउन थालिएको हो ।

    ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सार्वभौमसत्ता जनतामा स्थापित गरेको यो संविधानको विकासका लागि नेपालले हरेक वर्ष संविधान दिवसका रुपमा मनाउदै आएको छ ।

    आज यसै सन्दर्भ पारेर सरकारले  नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छन् । त्यसैगरी उक्त अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend