Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

भाकपा महासचिव यचुरीको निधन

भाकपा महासचिव यचुरीको निधन

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीको निधन भएको छ । उनी ७२ वर्षका थिए । पछिल्लो समय स्वासप्रस्वास सम्बन्धी समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  
    नेता यचुरीको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । बिहीबार दिउँसो ३ उनको निधन भएको अस्पतालले जनाएको छ ।lettor.webp 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend