Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

मन्त्रीको पद बिक्रीमा !

मन्त्रीको पद बिक्रीमा !

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सांसदले मन्त्री पद बेच्न खोज्नेलाई कारवाहीको माग गरेका छन् । मन्त्री पद बिक्रीमा भनेर गण्डकी प्रदेशमा चर्चा छाएको भन्दै खतिवडाले यसबारे संसदमा जवाफ दिनुपर्ने माग गरेका हुन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् । मन्त्रीको पद पैसामा बिक्री गर्न खोजेको हो कि होइन यसको प्रष्ट जवाफ चाहिने उनले बताएका हुन् ।

    गण्डकी प्रदेशका तत्कालीन मन्त्री राजिव गुरुगंले राजिनामा दिएसँगै उनले आफूले सम्हालेको मन्त्रालय कांग्रेस र एमालेलेलाई बिक्री गर्न बार्गेनिगं भइरहेको अडियो सार्वजनिक भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend