Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

समाजवादीमै हारिन झाक्री, राई बनिन उपाध्यक्ष

समाजवादीमै हारिन झाक्री, राई बनिन उपाध्यक्ष

बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाक्री पराजित भएकी छिन् । उपाध्यक्षमा उनलाई जयन्ती राईले जितेकी हुन् । राइले १८९ मत प्राप्त गरेकी छिन् ।

    झाक्रीको पक्षमा ११२ मत मात्रै खसेको छ । नेकपा एकीकृत समाजावदीको पदाधिकारी चयनमा भएको निर्वाचनमा झाacक्री पराजित भएकी हुन् ।  

    मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend