Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

रास्वपा बैठक जारी, मुकुलबारे निर्णय हुने 

रास्वपा बैठक जारी, मुकुलबारे निर्णय हुने 

मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय बैठक बसिरहेको छ । पार्टी कार्यालय बनस्थलीमा जारी बैठक विहान ८ बजे सुरु भएको हो । पार्टी बैठकमा तत्कालीन महामन्त्री मुकुल ढकालमाथि थप कारवाहीबारे निर्णय हुने बताइएको छ । ढकालले पार्टी हित विपरीत निरन्तर गतिविधी गरिरहेको हुनाले उनलाई साधरणसदस्य समेतबाट निश्काष्न गरिने गरी कारवाही हुन सक्ने बताइएको छ । यसअघि रास्वपाले ढकाललाई महामन्त्रीबाटै निश्काष्न गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend