Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

तपाईको क्षेत्रमा मौसम कस्तो छ ?

तपाईको क्षेत्रमा मौसम कस्तो छ ?

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काठमाडौं । सोमबार पनि अधिकांश क्षेत्रमा बदली गर्ने र पानी पर्ने सम्भावना छ । मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका विभिन्न भूभागमा आशिंक देखि मेघ गर्जसहित पानी पर्न सक्ने जल ता मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै महाशाखाले वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend