काठमाडौं । विहान हराएको तारा एअरको खोजी भइरहेको छ । पोखराबाट जोमसोमको लागि उडान भरेको जहाज हराए पछि अहिले नेपाली सेनाको हेलिकोप्टर लगायतले खोजी जारी राखेको छ । तारा एयरले प्रेस विज्ञप्ती मार्फत हराइरहेको जहाज खोजी भइरहेको जनाएको छ । मौसम खराब भएका कारण खोजी कार्यमा समस्या आएको छ ।
