Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

धरान उपमहानगरपालिका चलाउने जिम्मा साम्पाङलाई

धरान उपमहानगरपालिका चलाउने जिम्मा साम्पाङलाई

आइतवार, जेठ ८ २०७९
आइतवार, जेठ ८ २०७९
  • धरान । धरान उपमहानगरपालिकामा हर्कराज राई (साम्पाङ) वियजी भएका छन् । उनले २० हजार ८ सय २१ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राई थिए । गठबन्धनका राईले १६ हजार ५९ मत ल्याएका छन् । 
    उनी स्वतन्त्र उम्मेद्धारकारुपमा नगर प्रमुखमा उठेका थिए । उनको चुनावी चिन्ह लौरो थियो । उपप्रमुख पदमा भने  नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अइन्द्रविक्रम वेघाले २० हजार पाँच सय १० मत प्राप्त गरी विजयी भएका हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend