Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

तुलसीपुरमा कांग्रेसको अग्रता 

तुलसीपुरमा कांग्रेसको अग्रता 

शुक्रवार, जेठ ६ २०७९
शुक्रवार, जेठ ६ २०७९
  • तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामामा नेपाली कांग्रेसको अग्रता छ । अहिलेसम्मको मत गणनामा नेपाली कांग्रेसका उम्मेद्धार गेहेन्द्र गिरि १ सय ११ मतले अग्रस्थानमा छन् । नेकपा एमालेको उम्मेद्धार टिकाराम खडकाले ७ हजार ८ सय ८८ मतले पछ्याइरहेका छन् । गिरीको ७ हजार ९ सय ९९ रहेको छ । अहिलेसम्म  १९ हजार ३ सय ५४ मत गणना भएको छ । तुलसीपुरमा १९ वडाहरू छन्। यहाँ ७० हजार बढी मतदान भएको छ। मत गणना जारी छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend