काठमाडौं — दशैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएकोछ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (UTS) र NIC ASIA बैंक लिमिटेडबीच भएको विशेष वित्तीय सहकार्य अन्तर्गतग्राहकले ७ वर्षसम्म५.९९% वार्षिक स्थिर ब्याज दरमा अटोलोन प्राप्त गर्न सक्नेछन्।
यस सहकार्य अन्तर्गत ऋणप्रशासन शुल्कमा २५ बेसिस पोइन्ट सम्म छुटसमेत उपलब्ध हुनेछ।उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्रबैंकका सम्बन्धित निर्देशन अनुसार लागू हुनेछ।
दशैंलाई लक्षित यस विशेष योजना लेग्राहक लाई सहज वित्तीय पहुँच प्रदान गर्दै आफ्नो रोजाइको टोयोटा सवारी साधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा UTS का Deputy General Manager (Sales and Marketing) रेखा शाह कार्कीर NIC ASIA बैंकका Chief Business Officer, Retail Business अमितके.सी. लेहस्ताक्षर गर्नु भएको छ।
